काठमाण्डु-ललितपुरमा आज न्यकू जात्रा मतयाः मनाइँदैछ । यो जात्रामा ललितपुर नगरको चार दिशामा रहेको चार वटा थूरलाई आधार बनाई बौद्धिक धार्मिक ठाउँहरुको परिक्रमा गरिने परम्परा छ । झण्डै १५ घण्टाको यो यात्रा आज बिहान ४ बजे शुरु हुने भने पनि वर्षाका कारण प्रभावित भएर ५ बजे मात्र ललितपुर क्षेत्र नम्बर १ मा रहेको नकबहिलबाट शुरु…