काठमाण्डु– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । बिहान नयाँ वानेश्वरस्थित संसद् भवनमा बसेको संसदीयण् दलको बैठकले सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गर्न प्रमुख सचेतक रमेश लेखकलाई निर्देशन दिएको छ । संसद् पार्टीले गर्दै आएको अवरोध पनि राख्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले…