बझाङमा भुकम्प : घरभित्र बस्न सक्ने आँट छैन, खुल्ला आकाशमा बस्दा बिग्रिदैं स्वास्थ्य!

काठमाण्डु - बझाङमा भूकम्प गएको ५ दिनसम्म पनि नागरिकलाई ढुक्क सँग घर भित्र बस्ने वातावरण बन्न सकेको छैन ।भुकम्पले चर्काएका घर र त्यसैमाथि छिनछिनमा गइरहने पराकम्पनका कारण नागरिकलाई घर भित्र गएर ढुक्कसँग बस्ने आँट अझै नपलाएको हाे । खुला आकास मुनि बस्दा नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न थालेको छ । ‘चिसो बढी सकेको छ,’ बझाङको…