संसदीय विशेष समितिले आज पाँच वटा सहकारी सञ्चालकसँग बयान लिँदै

काठमाण्डु-सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज एकैपटक पाँच वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ । जेलमा रहेका केही सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकलाई त्यहाँबाट झिकाएर बयान लिइने समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिए । समितिको बैठक बिहान ११ बजेदेखि नै बस्दैछ । समितिले हालसम्म जेलमा रहेका…