प्रहरीको साइबर ब्युरोले भन्यो – धार्मिक सद्भावमा खलल पुग्ने पोस्ट नगर्नू

काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सदभाव खलल पुग्ने सामग्री पोस्ट नगर्न र नराख्न आग्रह गरेको छ । बुधबार साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सूचना प्रकाशन गरेर त्यस्ता सामग्री प्रकाशन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहीन विषयवस्तु र…