काठमाण्डु- देशका अधिकांश स्थानमा आइतवार वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। आइतवार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघगर्जन (चट्याङ्ग) हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी…