स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौंबाट भारतीय पक्राउ

काठमाण्डु- स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाण्डु महानगरपालिका–२७ ज्याठाबाट एक जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीय रुपेश कुमार गुप्ता रहेका जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ। प्रहरीले स्कुटर जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाएर राखेको झोलामा १० लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक…