किरात धर्मगुरूको बसोबास रहेको ठाउँमा चम्किए पहिचानवादी स्वतन्त्र उम्मेदवार

काठमाण्डु- प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बड्दो क्रममा छ । सत्ताइस हजार छ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले…