काठमाण्डु – अघिल्लो दिन सर्किट ब्रेक लागेर उकालो लागेको सेयर बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ । नाफा बुक गर्ने लगानीकर्ता र चुनावअघि खरिद गर्ने अवसर गुमाएकाहरूको आक्रामक खरिदारीका कारण बजारमा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन साढे ७ महिनायताकै उच्च हो । मंगलबार नेप्से परिसूचक ३२.०८ अंक (१.११ प्रतिशत) घटेर…