चिकित्सक कुटपिटको विरोधमा आज हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प

हेटौडा - हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोध तथा सो घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । सुरक्षा नभएको तथा यथास्थीतिमा उपचार सेवा दिन नसक्ने भन्दै हेटौँडाका चिकित्सकहरूले आकस्मिक बाहेक सबै सेवा ठप्प पार्दै आन्दोलनसमेत…