मोरङ – जिल्लाको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भादेवको माछा पोखरीमा डुबेर १० वर्षीया रेजिना खवास र १२ वर्षीया समीक्षा माझीको मृत्यु भएको हो । प्रहरीका अनुसार २ बालिका डुबेर घाइते भएको अवस्थामा आज शनिबार बिहान स्थानीयले फेला पारेका थिए । त्यसपछि कोशी अस्पतालमा ल्याइए पनि डाक्टरले…