कोरोना र आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री महत

काठमाण्डु- अर्थमन्त्री डा. प्रकाशसरण महतले कोरोना र आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार देखिएको र पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेकाले अर्थतन्त्र थप प्रवर्द्धन गर्न सकिने बताए। ‘जलविद्युतबाट अर्थतन्त्र उकास्ने सम्भावना छ। यसले रोजगारी उत्पादनमा पनि सहयोग पुग्छ। विप्रेषणबाट आएको पूजीँलाई एकीकृत गरेर उत्पादनमूलक…