कसरी हुन्छ हृदयघात ?, बच्नलाई यी कुरामा ध्यान दिनुपर्छ

काठमाण्डु- हृदयघात अर्थात् हर्टअट्याकबाट धेरै मानिसहरुको ज्यान गइरहेको छ । मुटु शरिरको एक प्रमुख अंग हो । मुटुको हरेक धड्कनबाट शरिरको सम्पूर्णँ भागमा रक्त सञ्चार हुन्छ । यहि मुटुको लागि आवश्यक अक्सिजन र पोषणयुक्त रक्त सञ्चार पनि स्वस्थ रक्तनलीबाट प्रवाह हुन्छ । तर, अक्सिजन र पोषणयुक्त रक्त सञ्चार गर्ने रक्तनली बन्द भयो या रक्तसञ्चार प्रक्रिया…