काठमाण्डु – धादिङ र कैलालीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेमा बा३ख ८९४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करीब ८० मिटर तल खसेर आईतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा निलकण्ठ नगरपालिका–५ पतेनी बस्ने राम रम्तेलको छोरा १० वर्षीय सन्तोष…