काठमाण्डु - युद्धग्रस्त इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ। नेपाल वायुसेवा निगमको 'एननाइन एलवाइजेट' कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको हाे । प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमणपछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन । आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा…