सीके राउतले लिए संसदीय राजनीतिबाट सन्यास

काठमाण्डु- जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले ‘संघर्षको राजनीति’ भने जारी राख्ने बताउदै उनले भनेका छन् 'म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन । पार्टीलाई आवश्यकता रहेसम्म…