अदालतको अवहेलना मुद्दामा एमाले सचिव बस्नेतसँग लिखित जवाफ माग

काठमाण्डु – नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर सर्वोच्च अदालतको अवहेलना गरेको मुद्दामा लिखित जवाफ पेश गर्न आदेश भएको छ । नेता बस्नेतले गत माघ ११ गते प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा सर्वोच्च अदालत र न्यायाधीशविरुद्ध अवहेलनाजन्य अभिव्यक्ति दिएको दाबीसहित अधिवक्ता लवन न्यौपानेले मुद्दा दायर गरेका थिए । गत फागुन २७ गते अवहेलना मुद्दा दर्ता…