काठमाण्डु- हालै सम्पन्न निर्वाचनमा पार्टीले हार व्यहरोपछि एमाले नेताहरूबीच फेसबुक युद्ध सुरु भएको छ । एमालेका विभिन्न नेताहरूले फेसबुकमा स्टाटस लेखेर एकअर्काप्रति आरोप–प्रत्यारोपमा उत्रेका छन् । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्ला तहका नेताबाट लान्छना लगाउने, घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । फेसबुकमा उनले पार्टीका माथिल्लो तहबाटै आफू र पार्टी नेतामाथि अनर्गल लान्छना लगाउने, घृणायुक्त…