चुनावमा अन्तर्घात मात्रै भयो भन्नु जनमतको अपमान हो : सुरेन्द्र पाण्डे

काठमाण्डु – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्घात मात्रै भयो भन्नु जनमतको अपमान हुने टिप्पणी गरेका छन् । शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता पाण्डेले कार्यकर्ताले सत्य बोलेकै आधारमा कारबाहीको धम्की दिनु कतिसम्म बुद्धिमानी होला भनेर प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब जनताले मतपत्रबाटै ‘अस्वीकार’को कठोर…