एयर अरेबियाले आठ दिन शारजाह-काठमाण्डु-शारजाह उडान नगर्ने

काठमाण्डु - एयर अरेबियाले शारजाह–काठमाण्डु–शारजाह उडान आठ दिनको लागि रद्द गरेको छ । मध्यपूर्वमा हवाई क्षेत्रको प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने शारजाह–काठमाण्डु–शारजाह उडान आगामी मार्च २२ सम्मका लागि रद्द गरिएको एयर अरेबियाले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका…