काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् । ९७ वर्षको उमेरमा मोहनप्रसाद ओलीको शुक्रबार बिहान निधन भएको हो। उनको निधनप्रति शोक व्यक्त गर्दै बालेनले 'पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’ भनेका छन् । उनले अगाडि…