काठमाण्डु – दार्चुला जिल्लामा भीरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–५ डाँडाकोटस्थित भीरबाट लडेर वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार वडाको कामकाजका लागि उनी पालिका आएका बेला घटना भएको हो । घटना बिहीबार भए पनि प्रहरीले शुक्रबार बिहान करीब साढे ८…