त्रिभुवन विमानस्थलबाट ३२० ग्राम सुनसहित २ भारतीय पक्राउ

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले विमान स्थलबाट भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरीलाई प्रकाउ गरेको हो । हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाण्डु आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा पक्राउ परेका…