चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन नबढ्ने!

काठमाण्डु- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुख्य चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन नसकिने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयको तर्फबाट चाडपर्व विशेष सार्वजनिक यातायात, सडक सुरक्षा र पूर्वतयारीको जानकारी दिँदै उनले सार्वजनिक यातायातको भाडा बढाउन नसकिने बताएका हुन् । दसैँ तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ…