राष्ट्रपतिले रिगललाई दिएको आममाफीविरुद्ध अनसन सुरु

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले चेतन मानन्धरको हत्याका अभियुक्त योगराज ढकाल ‘रिगल’लाई दिएको आममाफीविरुद्ध चेतनकी पत्नी भारती मानन्धरले अनशन सुरु गरेकी छन् । नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगल नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए । हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश…