महानगर र अभियन्ता ईःका प्रतिनिधिबीच वार्ता

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका प्रतिनिधि र अभियन्ता ईःका प्रतिनिधिबीच वार्ता भएको छ । महानगरले बनाएको वार्ता टोली र ईःका प्रतिनिधिबीच आज मंगलबार दिउँसो वार्ता भएको छ । वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानून, न्याय तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन लगायत…