काठमाण्डु- राहत शिक्षक र बालविकास शिक्षक विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरुद्ध आन्दोलनलाई गरिरहेका छन् । यसभन्दा अघि उनिहरु शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी भएका थिए । शुक्रबार शिक्षक महासंघले सरकारसँग सम्झौता गरेर आन्दोलन अन्त्य गरे पनि राहत शिक्षक र बालविकास शिक्षकले भने काठमाण्डु केन्द्रीत आन्दोलनलाई निरन्तरता दिएका हुन् । राहत शिक्षकले आन्तरिक प्रतिस्पर्धामा भाग…