काठमाण्डु – आन्दोलनरत नेपाल शिक्षक महासंघले सडक प्रदर्शन र वार्ता सँगसँगै गर्ने नीति लिएको छ । सरकार र महासंघका प्रतिनिधिबीच गृह मन्त्रालयमा आज पनि वार्ता भइरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता चलिराखेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए । वार्तामा शिक्षामन्त्री अशोक राई, कानूनमन्त्री धनराज गुरुङ, शिक्षा सचिव सुरेश अधिकारीसहित गृह, अर्थ र…