काठमाण्डु – गोरखाको दरौदी नदीले बगाएर १ जनाको मृत्यु भएको छ । आईतबार साँझ करीब ५ बजेको समयमा भैंसी चराएर घरतर्फ लैजाँदै गर्दा दरौदी नदी तर्ने क्रममा उनको ज्यान गएको हो । सिरानचोक गाउँपालिका–५ जरेबरका ४२ वर्षीय हरिबहादुर सुनार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दरौदी नदीले बगाएको खबर पाउने…