यसकारण रिहा भए लतिला निवास प्रकरणमा पक्राउ परेका दुई जना

काठमाण्डु- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् । मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका हुन् । उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको र मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन अदालतले भनेको जनाइएको छ । सो प्रकरणमा…