सिँचाइ र सडक विभागमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ (फोटोफिचर)

काठमाण्डु - नेपाल निर्माण व्यवसायी महासंघले जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाएका छन् ।निर्माण व्यवसायी महासंघले आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाएका हुन् । ताला लगाउन गएका केही निर्माण व्यवसायीहरूलाई प्रहरीले पक्राउ गरेकाे छ । महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ। निर्माण व्यवसायीहरूले…