बङ्गलादेशमा मङ्गलबार सय जनाको मृत्यु

काठमाण्डु-बङ्गलादेशमा हिजो देशभर भएका हिंसात्मक झडपमा एक सय जनाभन्दा धेरैको मृत्यु भएको छ । हिजो प्रदर्शन भएपछिको सबैभन्दा घातक दिन बनेको बङ्गलादेशी सञ्चामाध्यमले जनाएका छन् । तर प्रहरीले मृत्यु हुनेहरूको सङ्ख्या पुष्टि गरेको छैन । सरकारी जागिरमा आरक्षणको विरोधका नाममा शुरू भएको आन्दोलनका कारण डेढ महिनामा चार सय जनाभन्दा धेरैको मृत्यु भएको छ । यसैबीच…