रोल्पा बस दुर्घटना : ४ जनाको मृत्यु, १८ घाइते

काठमाण्डु- रोल्पामा भएको यात्रुबाहक बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए । घटनामा १८ जना घाइते छन् । मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश…