साफ १७ वर्षमूनीको च्याम्पियनसिपमा नेपाल र श्रीलङ्कासँग खेल्दै

काठमाण्डु – १७ वर्षमूनीको साफ फुटबल प्रतियोगितामा नेपालले सोमबार श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा सात बजे कोलम्बोमा हुनेछ । प्रतियोगिता सोमबारदेखि आउँदो असोज ११ गतेसम्म चल्नेछ । समूह एमा रहेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्काको सामना गर्न लागेको हो । नेपालले असोज १ गते बङ्गलादेशसँग खेल्नेछ । समूह एमा…