काठमाण्डु- काठमाण्डुको स्वयम्भूमा तीन जनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर-६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ। सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका-६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी…