समाचार
भ्रष्टाचारको रकम जम्मा गर्न अलग खाता, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भैरहवा – मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास

सूर्यविनायकका विद्यालय दुई दिन बन्द रहने

काठमाण्डु- भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन सबै विद्यालय बन्द गर्ने भएको छ। आँखा पाक्ने रोगले विद्यार्थीलाई पठनपाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले

परशुरामकी अमृताको हत्या आरोपमा एक जना पक्राउ, काे हुन् पक्राउ परेका व्यक्ति ?

काठमाण्डु-  डडेल्धुराको परशुराम नगरपालिकाकी अमृता राउटेको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। परशुराम नगरपालिका–१२ आमपानिकी १४ वर्षीया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन्।

खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश

कालीकोट – कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गरेका

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ। बुधबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र  एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएकाे