समाचार
पत्रकारको नाममा मनोजको दादागिरी: सामाजिक सञ्जालमा खुलेआम गालीगलौज

काठमाण्डु- जनमुक्ति डटकमका कार्यकारी सम्पादक मनोज रावतले सामाजिक सञ्जालमा गाली गलौज गरेका छन् । मनोज रावतले डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाका स्थानीय मोहन धामीलाई सामाजिक सञ्जाल फेसबुकमा गालिगलौज गरेका हुन् ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई ढकालको आग्रह

काठमाण्डु –  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन् । चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना

कैदीबन्दी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहितका सात जनाकाे संलग्नता देखियो

किमाथाङ्का – सङखुवासभा जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिले कारागारमा गरिएको स्थलगत अध्ययनको

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन – भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा

खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

काठमाण्डु – खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम