गायिका सुनारको मोबाइल गायव, एक जना पक्राउ

काठमाण्डु – दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । शनिबार राति ११ बजे काठमाण्डुको नेपालटारस्थित आफ्नै डेरामा उनी मृत अवस्थामा फेला परेकी हुन् । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार हालै राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट घोषित भएकी थिइन् । उनले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेखेकी…