समाचार
एलओडीमा राजश्व अनुसन्धान विभागको छापा

काठमाण्डु- काठमाण्डुको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) मा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ । विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डु- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त

विद्यार्थीले परिक्षा दिन नपाएको घटनामा संलग्नलाई कारबाही गर्न क्रान्तिकारीकाे माग

काठमाण्डु- विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले बिबिएस दोस्रो वर्षमा अध्ययनरत ६३ जना विद्यार्थीले परिक्षा दिन नपाएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) ले विज्ञप्ति जारी गर्दै

बेनी-जोमसोम सडकमा बैसरीको पहिरो रोकथाम गरिँदै

म्याग्दी – कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने गठबन्धनको निष्कर्ष

काठमाण्डु- सत्तारुढ राजनीतिक दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु