काठमाण्डु – प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच १७ असारमा संविधान संशोधनसहित सत्तासहकार्य गर्ने ७ बुँदे सहमति भएपछि वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । दाहालले २८ असारमा विश्वासको मत लिने तयारी गरेका छन् । तर, २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । कांग्रेसका…