काठमाण्डु- अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान मेटलाइफ स्टेडियम, न्यू जर्सीमा भएकोखेलमा क्यानडालाई २ ० गोलले हराउदैँ अर्जेन्टिना लगातार कोपा अमेरिकाको फाइनलमा पुग्न सफल भएको हो । खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरे। ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान…