काठमाण्डु – झापा जिल्लाको काँकडभिट्टादेखि साइकल यात्रा सुरु गरेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) युकेश उप्रेतीको यात्रा कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर पूरा भएको छ । उनले कात्तिक २४ गते सीमा क्षेत्रको भौगोलिक अध्ययन, सीमावासीहरूको समस्या लगायतका विषयमा जानकारी लिन लागि झापा जिल्लाको मेचीनगर नगरपालिका–६ नयाँपुलस्थित दशगजाबाट सुरु गरेको साइकल यात्रा मंसिर २३ गते गड्डाचौकीमा पुगेर…