काठमाण्डु – सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न परमादेश जारी गरेको छ । अदालतले शाक्यलाई कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्ने आदेश गरेसँगै वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङको कदमलाई धक्का लागेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ऊर्जामन्त्री घिसिङ सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । सोमबार न्यायाधीशद्वय डा.…