एक हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमााण्डु- मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो । हिजो २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज यस्तै आज चाँदीको भाउ…