अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपाली पूजारीले गराउने

काठमाण्डु – अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रीतिरिवाजले विशेष पूजा १६ जनवरीदेखि प्रारम्भ हुँदैछ, पूजा २२ जनवरीको प्राण प्रतिष्ठासम्म चल्नेछ । प्राण प्रतिष्ठाका लागि गरिने विशेष पूजाको निम्ति नेपालबाट १ जना विशेष पूजारीलाई निमन्त्रणा गरिएको छ । श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारणसहित…