‘विदेश जानबाट रोक्न विद्यार्थीलाई ज्ञानसँंगै शीप पनि देऔं’

भक्तपुर - विदेश जानबाट रोक्न विद्यार्थीलाई ज्ञानसँंगै शीप पनि दिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरबाट साढे चार वर्षे (नौ समेष्टर) पार गरेका विद्यार्थीको विदाई गरेको कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका हुन् । नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शााहीले विद्यार्थीलाई ज्ञानसँंगै शीप पनि दिने प्रयास भइरहेको…