काठमाण्डु- एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीवार १० जनालाई पक्राउ गरेको छ । राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन नियन्त्रणमा लिएको थियो । उक्त सुन तस्करी प्रकरणमा बिहीवारसम्म १० जना पक्राउ परेका हुन् । यी हुन् बिहीवार पक्राउ परेकाहरूः १) जिक्वाङ लिङ…