काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयमा सुरक्षा निकायका अधिकारीसँग आपतकालीन बैठक गरेका छन् । अविरल वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न गृह मन्त्रालयमा आपतकालीन बैठक बसेको छ । गृहमन्त्री लामिछानेको उपस्थितिमा भएको बैठकमा गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा…