ललिता निवास जग्गा प्रकरण :चार आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाण्डु -  काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् । बुधबार जिल्ला अदालतमा प्रहरीले उनीहरुलाई म्याद थपका लागि लगेको थियो। प्रहरीले पूर्वनिर्वाचन आयुक्त…