बलिदानबाट आएको परिवर्तनमा यसअघि काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं : सुमना श्रेष्ठ

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी नहुने स्पष्ट गरेकी छन्। शुक्रबार साँझ शीतल निवासमा सम्पन्न शपथ ग्रहण समारोहमा उपस्थित भएपछि उनलाई पनि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो। तर, फेसबुक लाइभमार्फत उनले आफूप्रति फैलिएको भ्रमलाई अस्विकार गर्दै भनिन् “म मन्त्रिपरिषद्मा जान चाहन्नँ,…